ट्रम्पको दाबी: इरानसँग आज नयाँ चरणको वार्ता सुरु हुन्छ
barnanmedia.com · Mon Aug 03 21:35:00 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (सोमबार) देखि इरानसँग नयाँ चरणको वार्ता हुने दाबी गरेका छन्।
मध्यपूर्वमा रहेका सहयोगी देशको आग्रहमा इरानमा गर्ने भनिएको ठुलो आक्रमण स्थगन गरेर वार्ता सुरु गर्न लागिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)