मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर
barnanmedia.com · Mon Aug 03 21:56:04 GMT 2026

कपिलवस्तुको कपिलवस्तु नगरपालिका –६ सिद्धिपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन्।
शिवपुराबाट जगदिशपुरतर्फ जाँदै गरेको लुप्र ०१–००३ प १५६१ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)