फिल्डमै फुली! बाढीमा उद्धार गर्दागर्दै मेजर बने भरत खवास
barnanmedia.com · Fri Sep 04 15:51:25 GMT 2026

देशका लागि गोल गर्ने योद्दाले अहिलेको यो विषम परिस्थितिमा धेरैको जीवन बचाइरहेका छन्!
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली स्ट्राइकर भरत खवास अब क्याप्टेनबाट मेजर (सेनानी) भएका छन्। नेपाली सेनाले उनलाई नियमित बढुवा अन्तर्गत मेजर बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)