साना डुङ्गा रोक्न नौसेना प्रयोग गर्ने ‘रिफर्म यूके’ को प्रतिवद्धता
barnanmedia.com · Mon Aug 03 22:13:28 GMT 2026

बेलायतको कट्टर–दक्षिणपन्थी ‘रिफर्म यूके’ पार्टीले सोमबार सत्तामा आएमा साना डुङ्गामा आप्रवासीहरूको आवागमन रोक्न च्यानलमा ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो सैन्य अभियान’ सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
यो प्रस्तावबारे विशेषज्ञ र अन्य राजनीतिक दलहरूले तुरुन्तै विरोध जनाएका छन् । स्पेनको उत्तर अफ्रिकी क्षेत्र सेउटामा छिमेकी मोरक्कोबाट हजारौँ आप्रवासी प्रवेश गरेको केही दिनपछि आएको हो, जसले युरोपमा अनियमित आप्रवासनबारे फेरि बहस जगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)