क्रेमलिन आलोचक नादेज्दिन फ्रान्स पलायन
barnanmedia.com · Mon Aug 03 22:33:05 GMT 2026

हालै मस्को बाहिर पक्राउ गरिएका रुसी युद्धविरोधी राजनीतिज्ञ बोरिस नादेज्दिनले सोमबार देश छाडेको घोषणा गरेका छन् ।
पेरिसबाट पोस्ट गरिएको भिडियोमा उनले यो घोषणा गरेका हुन् । उनलाई संसद् चुनाव लड्नबाट रोक लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)