सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ मा सम्मानित
newsofnepal.com · Fri Jun 12 16:54:39 GMT 2026

काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६ अन्तर्गत “म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ” विधामा ‘न्यमि अवार्ड’ बाट सम्मानित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)