सङ्घीय मामिला मन्त्रालयद्वारा ६८ कर्मचारीको सरुवा (सूचीसहित)
barnanmedia.com · Mon Aug 03 22:50:19 GMT 2026

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना कर्मचारीहरूको सरुवा गरेको छ ।
मन्त्रालयको साउन १८ गतेको निर्णय अनुसार १२ जना अधिकृत र ४४ जना नायब सुब्बा (नासु) र अन्य विभिन्न तहका कर्मचारीसहित कुल ६८ जना कर्मचारीलाई विभिन्न कार्यालयमा सरुवा तथा कामकाजमा खटाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)