वाम एकताको कुरा चलिरहेको छ: सहसयोजक नेपाल
barnanmedia.com · Mon Aug 03 23:29:05 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसयोजक माधवकुमार नेपालले वामपन्थी दलबीच एकता र कार्यगत एकताको कुरा चलिरहेको बताएका छन्।
काठमाडौँमा सोमबार २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पर्याप्त बहस र छलफल नगरी वामपन्थी एकता गर्न नहुने बताए। ‘कार्यगत एकता र वाम एकताको प्रस्तावहरू र कुराहरू चलिरहेका छन्। त्यसमा छलफल गरौँला,’ नेपालले भने, ‘तर २०७५ सालमा गरेको एकताको जस्तै हालत नहोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)