प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ?
nepalviews.com · Tue Aug 04 00:28:39 GMT 2026

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ः०० बजे बस्दै छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)