ऐतिहासिक देवदारको रुख ढलेपछि स्थानीय चिन्तित
ekantipur.com · Tue Aug 04 00:28:05 GMT 2026

ऐतिहासिक देवदारको रुख ढलेपछि स्थानीय चिन्तित
पुस्तौँदेखि आस्था, छायाँ र प्रकृतिको धरोहरका रूपमा चिनिएको रूख ढलेसँगै स्थानीयले एउटा इतिहास नै समाप्त भएको अनुभूति गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)