प्रतिनिधिसभाको बैठक बस्दै, पाँच संसदीय समितिको पनि बैठक
nepalpress.com · Tue Aug 04 00:37:18 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१–८२ पेस गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)