सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध
ekantipur.com · Tue Aug 04 00:38:38 GMT 2026

सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध
आइतबार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केहीबेर तनाव भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)