पक्राउ परेको २४ घण्टा नहुँदै दुर्गा प्रसाई छुटे
himalpress.com · Tue Aug 04 00:45:01 GMT 2026

काठमाडौँ- सार्वजनिक शान्तिविरुद्धको कसुरमा आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि जिल्ला अदालत भक्तपुरले सोमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)