अहिलेसम्म १ हजार ३२५ जनाको शव फेला, कति छन् बेपत्ता ?
kathmandupati.com · Fri Sep 04 16:15:27 GMT 2026

काठमाण्डु – भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १३ सय नाघेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको शुक्रबार राति ९ बजेसम्मको विवरण अनुसार १ हजार ३२५ जनाको शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)