ट्रम्पको चेतावनी : इरानसँग सम्झौता वा आत्मसमर्पणको मात्र विकल्प छ
nepalviews.com · Tue Aug 04 00:57:20 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अब दुई वटा मात्र विकल्प बाँकी रहेको बताएका छन्- अमेरिकासाग सम्झौता गर्ने वा पूर्ण रूपमा आत्मसमर्पण गर्ने।
इरानको नेतृत्वले वार्ताका विषयमा दोहोरो मापदण्ड अपनाइरहेको आरोप लगाउँदै ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले पहिले कुराकानीका लागि आग्रह गर्ने तर सार्वजनिक रूपमा भने अमेरिकासँग कुनै किसिमको वार्ता नै नभएको भनी झूट बोल्ने गरेको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)