आजको प्रतिनिधि सभा बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत हुने
bishowkhabar.com · Tue Aug 04 01:04:02 GMT 2026

काठमाडौं– आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बैठक दिउसो १ बजेदेखि बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ’आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आ.व. २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)