विश्वकै तेस्रो सानो देशले बदल्यो आफ्नो नाम, अब 'नौरू' होइन 'नाओएरो'
nepalviews.com · Tue Aug 04 01:07:33 GMT 2026

एजेन्सी । प्रशान्त महासागरमा अवस्थित विश्वको तेस्रो सानो देश नौरूले ऐतिहासिक निर्णय गर्दै आफ्नो नाम परिवर्तन गरेको छ। अब यो देश आधिकारिक रूपमा 'रिपब्लिक अफ नाओएरो' (गणतन्त्र नाओएरो) का रूपमा चिनिनेछ।
संयुक्त राष्ट्रसंघले पनि आफ्नो रेकर्डमा यो नयाँ नाम अद्यावधिक गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)