विहार उपनिर्वाचनमा भाजपालाई झट्का, प्रशान्त किशोर विजयी
bishowkhabar.com · Tue Aug 04 01:11:29 GMT 2026

काठमाडौं– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) लाई बिहार राज्यमा झट्का लागेको छ ।
बिहारको बाँकीपुर विधानसभा क्षेत्रमा भाजपाको परम्परागत सिटमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन् । यस क्षेत्रबाट भारतीय जनता पार्टीका नीरज कुमार उम्मेदवार रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)