जनकपुरमा गृहमन्त्री सुधन गुरुङसँग वार्ता गरेकाहरू भन्छन्– उहाँले प्रतिबद्धता पूरा गर्नुहुन्छ भन्ने विश्वास छ
ratopati.com · Tue Aug 04 01:20:02 GMT 2026

जनकपुरधाम । सुनसरी, देवानगञ्जको घटनापछि तराई मधेसको विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनावलाई निकास दिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको निर्देशनमा तराई आएका गृहमन्त्री सुधन गुरुङले विभिन्न पक्षसँग छलफल गरे । सोही क्रममा जनकपुरधाममा पनि गृहमन्त्री गुरुङले विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिसँग वार्ता गरेका थिए ।
जनकपुरमा भएको छलफल र सहमतिबारे सरकारले आधिकारिक रूपमा केही जनाएको छैन । यद्यपि, गृहमन्त्री गुरुङसँग छलफलमा सहभागी प्रतिनिधिहरू भने उत्साहित देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)