बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
corporatenepal.com · Tue Aug 04 01:13:11 GMT 2026

काठमाडौँ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)