लक्ष्मी खड्काको मृत्युबारे निष्पक्ष छानबिनको माग
nepalviews.com · Tue Aug 04 01:19:48 GMT 2026

पर्सा । लक्ष्मी खड्का सिलवालको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
पीडित माइती पक्षले सोमबार पत्रकार सम्मेलन गरी पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया सिलवालको हत्या भएको भन्दै शीघ्र न्यायका लागि अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)