फरार दुई प्रतिवादी पक्राउ
deshsanchar.com · Sat Jul 04 02:56:59 GMT 2026

कञ्चनपुर- कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)