एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
deshsanchar.com · Fri Jul 03 23:42:57 GMT 2026

काठमाडौँ- नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)