मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
deshsanchar.com · Tue Aug 04 01:21:51 GMT 2026

काठमाडौं- मिड–भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दुईदिने ‘बिल्ड नेपाल ह्याकाथन २०२६ ’मा ग्रामीण क्षेत्रमा बढ्दो बाँदर आतंकबाट किसानका बाली जोगाउने प्रविधिमा आधारित समाधान प्रस्तुत गर्ने ‘इनोभिजा’ समूह विजेता बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)