मृत्यु जितेर दसौं दिनमा सुरुङबाट फर्किए सञ्जय र कवीर
ekantipur.com · Fri Sep 04 16:23:09 GMT 2026

मृत्यु जितेर दसौं दिनमा सुरुङबाट फर्किए सञ्जय र कवीर
नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता टोलीले ८ दिन लामो प्रयासपछि कवीर महर्जन र सञ्जय साहको उद्धार गरेको हो । भोटेकोशीको बाढीमा परेकाहरूको मृत्यु र बेपत्ताको विवरण मात्रै आइरहेका बेला दुई जनाको उद्धारको दृश्यले समाज र सामाजिक सञ्जालमा खुसी छायो । परिवारजन र आफन्तका आाखामा खुसीको आासु छचल्कियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)