यस्तो छ तपाईँको आज
kalakarmi.com · Tue Aug 04 01:23:30 GMT 2026

काठमाडौं- आज २०८३ साउन १९ गते मंगलवार, तद्अनुसार ४ अगष्ट २०२६ । आज साउन कृष्ण षष्ठी, धृति गर रेवती, सूर्योदय बिहानः ०५ः२८ बजे, सूर्यास्त साँझः १८ः ५१ बजे । आजको दिन केही राशिका व्यक्तिका लागि आर्थिक लाभ र करिअरमा प्रगतिको संकेत देखिएको छ भने केही राशिले स्वास्थ्य, खर्च तथा सम्बन्धमा विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ ।
आजको राशिफल
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)