विहारमा पार्टी अध्यक्षकै क्षेत्रमा पराजित भयो भाजपा
kendrabindu.com · Tue Aug 04 01:40:30 GMT 2026

काठमाडौं । बिहारको बाँकीपुर विधानसभा उपनिर्वाचनमा जनसुराज पार्टीका संस्थापक प्रशान्त किशोरको जितलाई एउटा सिटको विजयभन्दा धेरै ठूलो राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।
लामो समयदेखि भारतीय जनता पार्टी (भाजपा) को गढ मानिएको क्षेत्रको यो नतिजाले बिहारको राजनीतिमा नयाँ बहस सुरु गराएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)