चीनमा गोपनीयता : डिजिटल प्रणालीले विदेशी नागरिकमाथि निगरानी
kendrabindu.com · Tue Aug 04 01:52:16 GMT 2026

काठमाडौं । चीनले आफ्ना नागरिकमाथि क्यामेरा, मोबाइल सिग्नल र राष्ट्रिय परिचय अभिलेखमार्फत व्यापक निगरानी गर्ने विषयमा यसअघि पनि चर्चा हुने गरेको थियो ।
हालै, सार्वजनिक एक अनुसन्धानले चीनको डिजिटल निगरानी प्रणाली आफ्ना नागरिकमा मात्र सीमित नरही विदेशी पत्रकार, विद्यार्थी, पर्यटक र कूटनीतिज्ञहरूमाथि पनि प्रयोग भइरहेको दाबी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)