चितवनमा अनलाइनमार्फत १२ करोड २२ लाख ठगी, एक एक वर्षमा ठगीका ५ सय २१ निवेदन दर्ता
arthasarokar.com · Tue Aug 04 02:04:34 GMT 2026
चितवन । चितवनमा ५ सय २१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदन अनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत १२ करोड २२ लाख ८४ हजार ३ सय ३८ ठगी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)