ब्यारन ट्रम्प सह-स्थापित ‘सोलोस’ ऊर्जा पेय बजारमा चर्चामा
barnanmedia.com · Tue Aug 04 01:56:04 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारन ट्रम्पसँग सम्बन्धित ‘सोलोस’ नामक ऊर्जा पेयले बजारमा आएलगत्तै ठूलो चर्चा बटुलेको छ।रिपोर्टअनुसार, गोपफ मार्फत बिक्री सुरु भएको यो पेय सार्वजनिक भएको १० मिनेटमै सबै बिक्री भएको हो। यसपछि सामाजिक सञ्जालमा यसको लोकप्रियता झन् बढेको छ र धेरैले यसको सफलताको कारणबारे चासो व्यक्त गरिरहेका छन्।
हाल यो पेय न्यूयोर्क, फिलाडेल्फिया, मियामी–फोर्ट लाउडरडेल, शिकागो, वाशिङ्टन डी.सी., बोस्टन, नासभिल र डलासलगायत अमेरिकी सहरहरूमा उपलब्ध गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)