एआईको प्रयोग गरेर चराको विकासक्रम र परिवर्तनको अध्ययन
kendrabindu.com · Tue Aug 04 02:18:34 GMT 2026

काठमाडौं । युनिभर्सिटी अफ मिसिगनका वैज्ञानिकहरूले एआईको प्रयोग गरी चराको विकासक्रम एकनास नभई निश्चित समयमा तीव्र गतिमा हुने गरेको तथ्य पत्ता लगाएका छन्।
अध्ययनका अनुसार करिब ३ करोड ५० लाख वर्षअघि पृथ्वीमा आएको शीतलहरका कारण चराहरूको शारीरिक बनावटमा तीव्र विकास भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)