आर्चरी अर्थात तारा हान्ने खेल, थकालीको पहिचानः संरक्षण आवश्यकक
news24nepal.tv · Sat Jul 04 02:59:51 GMT 2026
म्याग्दी ।
आर्चरी भनेर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिने खेल नेपालको थकाली समुदायका लागि तारा हान्ने खेल भनेर खेलिन्छ। यो समूदायका लागि प्रतियोगिता जित्ने वा हार्ने विषय मात्र होइन । यो सामाजिक सम्बन्ध बलियो बनाउने माध्यम पनि हो । यो परम्परा पुस्तौँदेखि निरन्तर चलिरहेको छ । एक रिपोर्ट ।।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)