दीपक भट्ट र शुलभ अग्रवालसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
nepalnews.com · Fri Jun 12 17:18:48 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएकाे छ ।
३४ जना व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)