अन्तर्राष्ट्रिय स्तरमा चम्कियो शाइन रेसुंगा : ‘बेस्ट बैंक’सहित हात पार्यो तीन अवार्ड
bishowkhabar.com · Tue Aug 04 03:31:20 GMT 2026

बुटवल -शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् ।
भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स–२०२६ मा शाइन रेसुंगाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड पाउन सफल भ्रएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)