कांग्रेस उपसभापति शर्मा चीन भ्रमणमा
annapurnapost.com · Tue Aug 04 03:30:38 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन गएका छन्। सोमबार राति शर्मा चाइना साउथन एयरलाइन्सबाट गोञ्जाओ (ग्वाङझाउ) गएका छन्।
नेपाली कांग्रेस फुटको संघारमा पुगिरहेको बेला कांग्रेसका प्रभावशाली नेता चीन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पूर्वसभापति शेरबहादुर देउवा स्वयं ‘जेन–जी’ आन्दोलनपश्चात् स्वदेशमा छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)