अतिक्रमणमा परेको टीकापुर क्याम्पसको ३ सय बिघा जग्गा फिर्ता ल्याउने काम सुरु
kathmandupati.com · Fri Jun 26 12:13:20 GMT 2026

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)