महोत्तरीको बर्दिवासमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने
neplays.com
महोत्तरीको बर्दिवासमा दोश्रो मेयर खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
देशैभरीका भलिबल टिमलाई सहभागी गराउने उद्देश्यले आयोजना भएको प्रतियोगिता १ माघ देखि ४ माघसम्म आयोजना हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)