स्वास्थ्य बिमा: अधुरो उपचार, औषधि किन्नुपर्ने बाध्यता
nagariknews.nagariknetwork.com · Sat Jul 04 03:01:26 GMT 2026

बर्दियाको बाँसगढी नगरपालिका–८ लक्ष्मनाका आनन्द ढुंगानाले बिहीबार पत्नीलाई उपचार गराउन भेरी अस्पतालमा पुर्याए। स्वास्थ्य बिमा भएकाले उनले सोही प्रक्रियाअनुसार उनले उपचारका लागि टिकट लिए। स्वास्थ्य बिमामार्फत पत्नीको स्वास्थ्य जाँच गराएका ढुंगानाले चिकित्सकले लेखेबमोजिमका औषधि अस्पतालको फार्मेसीबाट पाएनन्।
‘स्वास्थ्य बिमाअन्तर्गत उपचार प्रक्रिया थालेपछि हामीले आवश्यकताअनुसारको अस्पतालको फार्मेसीबाट औषधि पनि पाउनुपर्ने हो तर नपाएर निजी मेडिकलमा किन्नुपर्यो, अहिले मात्र होइन, यसअघि पनि यसरी नै किन्नुपर्थ्याे’, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)