एसियामा बढ्दो माग र प्रशोधन केन्द्रहरूमा ड्रोन आक्रमणले गर्दा रुसको तेल निर्यातमा वृद्धि
clickmandu.com · Tue Aug 04 05:28:11 GMT 2026

एजेन्सी । रुसका पश्चिमी बन्दरगाहहरूबाट हुने तेलको ढुवानी जुलाईको तुलनामा अगस्टमा ४ प्रतिशतले बढ्ने देखिएको छ ।
स्वदेशी तेल प्रशोधन केन्द्रहरूमा भएका ड्रोन आक्रमणका कारण निर्यातका लागि थप कच्चा तेल उपलब्ध भएको र एसियामा उच्च माग रहेकाले बिक्रेताहरू थप तेल लोड गर्न प्रोत्साहित भएको दुई व्यापारीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)