बालेनले सत्ता सम्हालेको ४ महिनामै नेपाल औषधि लिमिटेड नाफामा
bishowkhabar.com · Tue Aug 04 05:30:41 GMT 2026

काठमाडौं– नेपाल औषधि लिमिटेड ०४६ सालपछि पहिलोपटक नाफामा फर्किएको छ ।
गत आर्थिक वर्ष ०८२/८३ मा कम्पनीले करिब ३ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)