सिन्धुली दुर्घटनाका पीडितद्वारा मध्यपहाडी लोकमार्ग बन्द, बेपत्ताको खोजी जारी
newsofnepal.com · Tue Aug 04 05:30:30 GMT 2026
काठमाडौँ ।
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा भएको बस दुर्घटनाका पीडित परिवारले क्षतिपूर्ति र घटनाको निष्पक्ष छानबिनको माग गर्दै मध्यपहाडी लोकमार्ग बन्द गराएका छन्। पीडित परिवारले टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)