ट्रम्पले अन्तिम समयमा ‘इरानमाथिको ठूलो आक्रमण’ रद्द गर्दा इजरायल चकित
barnanmedia.com · Tue Aug 04 01:44:24 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय गर्ने शैली फेरि एकपटक चर्चामा आएको छ । योजनाको तयारीमा सहयोगी राष्ट्रहरूलाई सहभागी गराए पनि अन्तिम निर्णय भने एक्लै लिने र त्यसबारे अग्रिम जानकारी नदिने ट्रम्पको शैलीका कारण यसपटक इजरायल चकित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इरानविरुद्ध अमेरिका र इजरायलले संयुक्त रूपमा ठूलो सैन्य आक्रमणको तयारी गरिरहेका बेला ट्रम्पले अन्तिम समयमा उक्त योजना रद्द गरेको र त्यसबारे इजरायललाई प्रत्यक्ष जानकारी नदिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)