दुर्घटना न्यूनीकरण गर्न मकवानपुर ट्राफिकको कडाइ, ५० सवारी साधन कारबाहीमा
nepalviews.com · Tue Aug 04 05:33:28 GMT 2026

हेटौँडा । मकवानपुरमा दैनिकजसो सवारी दुर्घटनाका घटना भइरहेका बेला सडक सुरक्षालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि नियमित रूपमा कडाइ थालेको छ ।
दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम गर्ने तथा चालकलाई ट्राफिक नियमप्रति जिम्मेवार बनाउन दैनिकजसो विभिन्न स्थानमा सवारी जाँच अभियान सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)