अनसनरत नर्स ज्योति रानाभाटको समर्थनमा नर्सहरूको ऐक्यबद्धता प्रदर्शन, तस्बिरहरू
ratopati.com · Tue Aug 04 05:37:10 GMT 2026

काठमाडौँ । न्यूनतम पारिश्रमिक र श्रम शोषणको अन्त्यलगायतका १५ बुँदे माग राख्दै साउन १४ देखि आमरण अनसनमा बसेकी नर्स ज्योति रानाभाटको समर्थनमा काठमाडौँ उपत्यकाका नर्सहरूले प्रदर्शन गरेका छन्।
रानाभाटले उठाएका जायज माग पूरा गर्न आग्रह गर्दै आन्दोलनको छैटौँ दिनमा अन्य नर्सहरूले वीर अस्पताल परिसरमा प्लेकार्डसहित प्रदर्शन गर्दै ऐक्यबद्धता जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)