भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो
nepalsamaya.com · Tue Aug 04 05:38:47 GMT 2026

काठमाडौं- दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत जुनमा आएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६ हजार १२५ पुगेको छ।
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले अद्यावधिक विवरण सार्वजनिक गर्दै हालसम्म ६१ हजार घाइतेले अस्पतालमा उपचार पाएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)