बिवाइडी एट्टो टु र नामी भिगोमा के-के छन् विशेषता?
setopati.com · Tue Aug 04 05:43:42 GMT 2026

नेपाली बजारमा अहिले २ वटा इलेक्ट्रिक एसयुभी गाडी बिवाइडी एट्टो टु र नामी भिगोको कडा प्रतिस्पर्धा छ।
यी दुबै कार चीनमा बनाइएको हो। हेर्दा लगभग उत्रै देखिने यी कारहरूमा धेरै फिचर समानता छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)