आयोगले चुनावमा भाग नलिने दल खारेज गर्ला ?
bishowkhabar.com · Tue Aug 04 05:41:31 GMT 2026

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले संसदीय सुनुवाइमा चुनावमा भाग नलिने राजनीतिक दलको दर्ता खारेज गर्ने कार्ययोजना प्रस्तुत गरेपछि राजनीतिक र संवैधानिक बहस चुलिएको छ ।
उनले निष्क्रिय दललाई सधैँ कायम राख्न आवश्यक नभएको र दललाई एकीकरणतर्फ प्रोत्साहित गर्नुपर्ने धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)