महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
ratopati.com · Fri Sep 04 16:47:50 GMT 2026

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)