अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सीईओलाई छलफलमा बोलाए
ratopati.com · Tue Aug 04 05:46:02 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग छलफल गर्दै छन्।
बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलका लागि बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)