जोखिमपूर्ण भिरालोमा निम्सदाइसहितका शव : ‘लङलाइन’ नचल्दा उद्धारमा ढिलाइ
ratopati.com · Tue Aug 04 08:42:00 GMT 2026

काठमाडौँ । कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित अन्य आरोहीको शव संकलनमा ढिलाइ भएको छ।
विश्व पर्वतारोहण इतिहासमै बेग्लै पहिचान बनाउन सफल निम्सदाइसहित अन्य आरोहीको मृत्यु भएको पुष्टि भइसके पनि शव संकलन हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)